First Term Homework -2081


 आदरणीय अभिभावकज्यू, शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षा मिति २०८१-०३-२७ गते सम्पन्न हुने र मिति २०८१-०३-२८ गते देखि २०८१-०४-०५ गते सम्म विद्यालय विदा रहने भएकाले विदाको समयमा समेत विद्यार्थीहरुको पठनपाठनमा नियमितता होस् भन्ने उद्येश्यका साथ नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि गृहकार्य दिइएको छ । कुनै कारणवश गृहकार्य हराएको वा च्यातिएको अवस्था भए तलको लिंकबाट सम्बन्धित कक्षाको गृहकार्य लिन सकिने छ । विदा अवधिभर विद्यार्थीको पठनपाठन तथा स्वास्थ्यको ख्याल राख्नुहुन समेत अनुरोध छ ।