अाज विश्व वाैद्धिक दिवसकाे उपलक्ष्यमा Angels` Science and Technology Club काे अायाेजना तथा कक्षा ९ र १० का विद्यार्थीकाे सहभागितामा गरिएकाे पाेष्टर निर्माण तथा प्रदर्शनी प्रतियाेगितात्मक कार्यक्रमका केही तस्विरहरु। यस प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुने क्रमश: अश्विन चाैधरी(कक्षा १०), कृष्टि जैसवाल(कक्षा १०) र साम्राज्ञी कुवर(कक्षा १०) लाई बधाई तथा क्लवका संयाेजक शिक्षक श्री नविन्द्र पटेललाई विशेष धन्यवाद।